राष्ट्रपतिबाट सपथ लिएसंगै हरिकृष्ण कार्की सर्बोच्च अदालतको सम्माननीय प्रधानन्यायाधीश नियुक्त हुनुभएको छ । प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिबाट अनुमोदित हुनुभएको हो । ओखलढुङ्गा जिल्लाको माम्खामा जन्मनुभई माम्खा माध्यमिक विधालयबाट शिक्षा
न्युजिल्यान्डमा इच्छा–मृत्यु वरण गर्न पाउने कानुनी रुप पाएको छ । इच्छा मृत्युका विषयमा भएको जनमत सङ्ग्रहमा ६५ प्रतिशतभन्दा बढी मत यस कानुनका पक्षमा आइ मृत्युले कानुनी मान्यता पाएको छ । न्युजिल्यान्डमा
सर्वोच्च अदालतले सरकारी सेवामा हुने आरक्षण जातीयताको आधारमा नभइ आवश्यकताको आधारमा गर्नुपर्ने फैसला गरेको छ । सर्वोच्चले जातीयताको आधारमा आरक्षण दिदा निश्चित मान्छेहरूको कब्जामा पर्ने हुदा त्यसबाट मुक्त गर्नुपर्ने एउटा
नेपालमा पछिल्लो समयमा बलात्कारका दर्जनौं घटनाहरु घटिरहेका छन् । यस्ता घटनाका ६ महिनाकी शिशु बालिका देखि ७० बर्ष माथिका आमाहरु पनि शिकार भएका छन् । बलात्कारका घटनाहरुमा कडा कानूनी सजाय