बैशाख २६ कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै का.मु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सरकारको दुई तिहाइ र महाअभियोग सँग नडराई स्वतन्त्र र निष्पक्ष रूपमा न्याय सम्पादन गर्न सम्पूर्ण न्यायकर्मीहरूलाई अपिल
संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश मध्ये प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो
विवाह भइसकेकी छोरीले समेत दाबी गरेमा अंश पाउने फैसला जिल्ला अदालत नवलपुरले रेको छ। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पैतृक सम्पत्तिको हकदार छोरा मात्रै हो भनेर छोरीलाई अंशबाट वञ्चित गर्नु पितृसत्तात्मक
२०७७ माघ अन्त्यतिर २७ वर्षीया एक विवाहित युवती १७ वर्षीय नाबालिगविरुद्ध जबर्जस्ती करणीको जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन् । जाहेरीमा ती नाबालिगले मलाई सापटी दिएको रकम तिर्ने
बङ्गलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई राजधानी ढाकामा रहेकाे एक विशेष अदालतले एघार वर्षको जेल सजाय सुनाएको छ । ढाकाको विशेष अदालतका एक न्यायाधीश शेख नजमुल आलमले ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा