कानूनी सल्लाह


हिमाली, पहाडी, मधेशी जो सुकैले नेपालको कानून समान रुपमा पालना गर्नु पर्दछ । चाहे धनी होस् या गरीब, शिक्षित होस् या निरक्षर कानून समान रुपमा लागू हुन्छ ।

तपाईंले आफ्नो जिवन भोगाईका क्रममा बिहाउठेदेखि रातमा सुत्ने बेलासम्म गर्न पालना गर्नुपर्ने र प्राप्त गर्ने अधिकारको समबन्धमा अनभिज्ञ भएकै कारण वा जाकार हुँदा हँदै पनि भूलबस आफ्नो गल्तिले वा अन्य व्यक्तिको गल्तिको कारण तपाईंले सामना गर्नुपर्र्नेे कानूनी झंझटबाट मुक्त हुने कानूनी उपचारका समबन्धमा आवश्यकता बमोजिम कानूनी सल्लाह एबं सुझबहरु चाहिएमा हामीलाई ईमेल तथा मेसेज गरी प्राप्त गर्न सक्नुहुने छ । हामी कानूनी सल्लाहको लागि तत्पर छौं । धन्यवाद ।

 



Comment Here !