Multimedia

धर्म सम्बन्धी कसूर !! कसैको धर्म परिवर्तन गराएमा कस्तो सजाय हुने ???

धर्म सम्बन्धी कसूर सम्बन्धमा मुलूकी अपराध संहिता, २०७४भागः२, परिच्छेद ९ मा रहेको कानूनी व्यवस्था: -नेपालको संविधान, २०७२ को मौलिक हक धारा २६ अन्तर्गत कुनै पनि व्यक्ति आफ्नो आस्था अनुसार धर्मको