सर्वोच्च अदालतको शुक्रबारको फूलकोर्टको के भयो निश्कर्ष ?


२५ वैशाख, काठमाडौं । विहीबारको संवैधानिक परिषदलाई सिफारिसलाई लिएर सर्वोच्च अदालको फूलकोर्ट (सबै न्यायायाधीश सम्मिलित प्रशासनिक बैठक) बसेको छ । बैठकमा सपना प्रधान मल्ल , हरि फुयाल ,  कुमार रेग्मी ,  मनोज कुमार  शर्मा ,  नहकुल सुवेदी  र तील प्रसाद श्रेष्ठ समेत ६ जनालाई प्रधान न्यायाधीश सिफारिसका लागि नाम पठाएकाेमा  विहीबारको संवैधानिक परिषदले मनाोज कुमार शर्मालाई  प्रधानन्यायाधीशकाो लागि गरेको सिफारिसलाई संवैधानिक परिषदको सिफारिसबारे आ आफ्ना धारणा राखेका छन् ।

स्रोतका अननुसार तीन जना न्यायाधीशबाहेक सबैजसो न्यायाधीशले परिषदको सिफासिरसले मुलुकको न्यायपालिकाको भलो नहुने र कालान्तरमा कार्यपालिकाको छायामा पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।