हरिकृष्ण कार्की सर्बोच्च अदालतको सम्माननीय प्रधानन्यायाधीश नियुक्त


राष्ट्रपतिबाट सपथ लिएसंगै हरिकृष्ण कार्की सर्बोच्च अदालतको सम्माननीय प्रधानन्यायाधीश नियुक्त हुनुभएको छ । प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ समितिबाट अनुमोदित हुनुभएको हो । ओखलढुङ्गा जिल्लाको माम्खामा जन्मनुभई माम्खा माध्यमिक विधालयबाट शिक्षा प्रारम्भ गर्नुभएका कार्की विगत ९ महिना देखि का.मु प्रधान न्यायाधीशको रुपमा रहनुभएको थियो ।



Comment Here !