सर्वोच्चमा रीट तथा अन्य निवेदनकाे मात्र सुनुवाई


मिति २०८१।०५।२४ गते भएको तोडफोड तथा आगजनीका कारण अदालतमा उत्पन्न असहज परिस्थतिका कारण मिति २०८२।०५।२९ र मिति २०८२।०६।२६ काे सूचना बमोजिम सर्वोच्च अदालतमा दर्ता हुने सबै किसिमका रिट निवेदन र अन्य निवेदनहरुकाे मात्र पेशी चढाई निवेदन पेश भईरहेको र आगजनी पूर्व पेशी चढेका मुद्दाहरु पेशी सूचीमा चढेकाे वेभ साईटमा देखिएको भएता पनि उक्त मुद्दाहरुकाे पेशि अन्य सेवाहरु अर्को स‍‍ूचना भएपटि मात्र हुने सर्वोच्च अदालतले जनाएको छ ।



Comment Here !