न्युजिल्यान्डमा इच्छा–मृत्यु वरण गर्न पाउने कानुनी मान्यता


न्युजिल्यान्डमा इच्छा–मृत्यु वरण गर्न पाउने कानुनी रुप पाएको छ । इच्छा मृत्युका विषयमा भएको जनमत सङ्ग्रहमा ६५ प्रतिशतभन्दा बढी मत यस कानुनका पक्षमा आइ मृत्युले कानुनी मान्यता पाएको छ ।

न्युजिल्यान्डमा  न्युजिल्यान्डमा इच्छा मृत्यु गम्भीर रोगका कारण डाक्टरले ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनेर प्रमाणित गरेका व्यक्तिमा मात्र लागू हुने बीबीसीले जनाएको छ ।

न्युजिल्यान्डमा इच्छा मृत्युका विषयमा भएको जनमत सङ्ग्रहमा ६५ प्रतिशतभन्दा बढी मत यस कानुनका पक्षमा आएको थियो । यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बियाले इच्छा मृत्युलाई कानुनी मान्यता दिईसकेका छन ।

इच्छा मृत्युलाई कानुनी मान्यता दिने कि नदिने भन्ने विषयमा न्युजिल्यान्डमा लामो समयदेखि बहस भइरहेको थियो । इच्छा मृत्युलाई भारतमा पनि विशेष अवस्था तोकेर मान्याता दि ईएको छ तर नेपालमा भने इच्छा मरणको लागि कानून बनाई लागू गराउने आदेश गरी पाउन रिट दायर भयकोमा सर्वोच्च अदालत बाट यमिकस क्युरी समेत झिकाई बिज्ञसमेत को छलफल गराई नेपाल को सन्दर्भमा यस्तो कानून यस्तो कानून अनुपयुक्त हुने भन्दै उक्त्त रीट खारेज गरिदिएको हो ।



Comment Here !